इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न   इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा मिति २०७७ चैत ३० गते (तदुनासार १२ अप्रिल २०२१) सोमबारका दिन ११:०० बजे  इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको कार्यालय भूपिसडक-१, नारायणचौर, नक्साल, काठमाडौँ, भीम प्लाजा (पहिलो तल्ला)बाट इन्स्टिच्युटका अध्यक्ष श्री राजु रमण पौडेलज्यूको सभापतित्वमा वेविनार मार्फत […]